काठमाडौं । मन्त्रि परिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण योजनाबारे छलफल भएको छ। बैठकमा
अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीमा सहभागी नहुने निर्णय भएपनि प्रधानमन्त्रीको यहि असारमा हुने भनिएको अमेरिका भ्रमण तयारीबारे भने छलफल भएको बुझिएको छ।
(यसअघि स्रोतमा भरपर्दा तथ्यगत त्रुटी हुन गएकामा सच्याइएको छ- सम्पादक)

Leave a Reply