काठमाडौं । सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ ।
मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपाल प्रेसलाई बताए ।

Leave a Reply