काठमाडौं । काठमाडौं महानगरको नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भइरहेको छ ।
राष्ट्रियसभा गृहमा कार्यक्रम जारी रहेको छ ।
यसअघि आजै कार्यपालिका बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको थियो ।
महानगरपालिकाले १० असारमा बजेट ल्याउने तयारी गरेको छ ।
अहिले मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।









Leave a Reply