काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएको हाे ।
शोकमा गाउँपालिका लगायत सम्पूर्ण वडा कार्यालयहरू,सामुदायिक तथा निजी विद्यालयहरु तथा अन्य संघसंस्थाहरु समेत बन्द गरेको गाउँपालिका अध्यक्ष गया प्रसाद बरई जानकारी दिए ।


Leave a Reply