नेपालमाथि आईसीसीको कन्ट्रोल फन्डिङ हट्यो, अब फन्ड नियमित आउने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)मामाथि लगाएको कन्ट्रोल फन्डिङ हटाएको छ।

२०७६ सालमा क्यानले निर्वाचित केन्द्रीय समिति पाएपछि आईसीसीले निलम्बन फुकुवा गरे पनि फन्डिङ भने नियन्त्रित नै थियो।

आईसीसीले फन्डिङ दिए पनि अन्य देशले जसरी पाउने गरेको थिएन।

अब अन्य एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त देशले जसरी फन्डिङ पाउने क्यानले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *