हाइटेन्सन लाइनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार

काठमाडौं । ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।

बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए ।

बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।

Comments

One response to “हाइटेन्सन लाइनमा झुण्डिरहेका बिकको हेलिकप्टरबाट उद्धार”

  1. Ganesh Avatar

    Kasto ho Sohai, K kam maa gako ho,

Leave a Reply

Your email address will not be published. Required fields are marked *