काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले त्रिशूली थ्री ए को प्रसारण लाइनमा झुन्डिएर बसेका व्यक्तिलाई हेलिकप्टरबाट भए पनि उद्धार गर्न नेपाली सेनालाई आग्रह गरेकी छन् ।
प्रसारण लाइनमा दिनभर मानसिक सन्तुलन गुमाएका भनिएका एक व्यक्ति झुन्डिएका कारण विद्युत् उत्पादन बन्द भएको छ ।
मन्त्री भुसालले विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गर्न सेनालाई आग्रह गरेको बताएकी छन् ।
उद्धारमा साथ दिन उनले सबैलाई आग्रह गरेकी छन् ।

Leave a Reply