नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली, सदस्यमा को-को परे ?

काठमाडौं । नेकपा एसले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली चयन भएका छन् ।

कमिटीको सदस्यहरुमा ३३ जनाको नाम सिफारिस गरिएको अनेरास्ववियूले जनाएको छ ।

सिफारिस भएकाहरु

१. सुदेश पराजुली, अध्यक्ष
२. उत्तर खड्का
३. प्रकाश शाही
४. मनोज चन्द
५. हर्क बम
६. डा. निश्चल गुप्ता
७. मनिषा कार्की
८. लक्ष्मी क्षेत्री विसी
९. अनु आँकुरा
१०. प्रदिप थापा
११. देवीराम जैसी
१२. अम्मर पुन
१३. अञ्जलिका श्रेष्ठ
१४. प्रविण विष्ट
१५. ओम अधिकारी
१६. किरण पौडेल
१७. न्यूसन लामिछाने
१८. सन्तोष शेर्पा
१९. आकाश खनाल
२०. मुकेश कुँवर
२१. प्रकाश श्रेष्ठ
२२. आशिष थपलिया
२३. गौरव थापा
२४. सुदिप घिमिरे
२५. अविचल पाण्डे
२६. शोभा बम ठकुरी
२७. टुपेन्द्र प्रसाई
२८. तर्क शाही
२९. मनोज शाही
३०. प्रदिप खनाल
३१. सरु रिजाल
३२. नरेश न्यौपाने
३३. सुमन पौडेल

उनीहरुको सपथग्रहण भोलि हुनेछ ।

Comments

One response to “नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली, सदस्यमा को-को परे ?”

  1. ksp pyl Avatar
    ksp pyl

    एउटै व्यक्ति यता पनि बसेकाे छ उता पनि बसेकाे छ कमिटि बनाएकाे छ । कार्यकर्ताभन्दा कमिटि धेरै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *