काठमाडौ । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई याैन दुर्वव्यहार गरेकाे आराेपमा अभिभावकहरु आन्दोलनमा उत्रेका छन् ।
शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरुलाई दुर्वव्यहार गरेकाे आराेप लागेपछि अभिभावकहरु आन्दोलनमा उत्रेका हुन् ।
झडपको अवस्था आएपछि प्रहरी टोली स्कुलमा पुगेको महानगरीय प्रहरी वृतका डिएसपी ढुण्डीराम न्यौपानेले बताए । उनले नेपालप्रेससँग भने,‘अहिले त्यहाँ तनावग्रस्त छ हामी भखरै पुग्याै। थप खुल्न बाँकी छ । ’
उनका अनुसार अभिभावकले प्रहरीलाई खबर गरेपछि प्रहरी टाेली त्यहाँ पुगेकाे हाे ।

Leave a Reply