कास्की । जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको पुरै टिम विजयी भएको छ ।
आज सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका लीलाधर पौडेल र उपप्रमुख सरिता मालसहितको पुरै टिम विजयी भएको हो ।
सदस्यहरूमा सीतादेवी विक, हर्कबहादुर गुरुङ, राजु अधिकारी, गणेश हादुर घर्ती, बालिका सुवेदी, लक्ष्मी दमै र सुकमाया नेपाली विजयी भएका छन् ।

Leave a Reply