काठमाडौं । नेपाल – भारत मैत्री पशुपति धर्मशालामा होटल चलाउने बतास समूहको बाटो बन्द भएको छ ।
जिल्ला अदालत काठमाडौंले यसअघिको अन्तरकालीन आदेश बदर गरेसँगै बतास समूहलाई धर्मशालामा होटल चलाउने बाटो बन्द भएको हो ।
बुधवार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले अन्तरकालीन आदेश बदर गरिदिएको हो।
गत चैत २५ गते अदालतबाट बतास समूहका पक्षमा अन्तरकालीन आदेश भएको थियो ।

Leave a Reply