पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

रुपन्देही । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नं ११ विजयपुरका अन्दाजी ४५ बर्षीय इन्द्र बहादुर चौधरीको मृत्यु भएको हो ।

बुधबार बिहान खेतमा गएको समयमा पानीसङ्गै परेको चट्याङ लागेर घइते भएको र उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण घिमिरेले बताए । उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *