बिमान दुर्घटनास्थलमा यसरी परिचालित भयो नेपाली सेना (फोटो फिचर)

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको जहाज लामो समय सम्पर्कविहीन भएपश्चात आज भेटियो । नेपाली सेनाको टोलीले मानापाथि हिमालको फेदमा दुर्घटनाग्रस्त हेलिकोप्टर पत्ता लगाएर आज १० जनाको शव काठमाडौं ल्याएको छ ।

बाँकी रहेका शवहरु भोलि काठमाडौं ल्याउने सेनाले जनाएको छ । अहिले पनि नेपाली सेनाको एउटा टोलि घटनास्थलमा नै छ । जहाजको ब्ल्याक बक्स अझै फेला परेको छैन ।

हेर्नुस घटनास्थलमा सेनाको सक्रियताका केही तस्बिर:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *