काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको सपथ सुरू भएको छ । दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि आज उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराइएको हो ।
राष्ट्रिय सभागृहमा सपथग्रहण गरेपश्चात उनीहरूले आजै जिम्मेवारी सम्हाल्नेछन् ।
आगामी ५ वर्षका लागि काठमाडौं मेयरमा स्वतन्त्रबाट बालेन साह चुनिएका छन् । त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् ।

Leave a Reply