दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकी छन् ।
आज पदभार ग्रहण गर्दै उनले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, २ महिनासम्मका शिशु र आर्थिक अवस्था कमजोर भएका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेकी हुन् ।

Leave a Reply