काठमाडौं । नायिका तथा नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले बालेन साह र सुनिता डंगोललाई बधाई दिएकी छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा साह र उपमेयरमा डंगोलले जित निश्चित गरेसँगै उनले बधाई दिएकी हुन् ।
लोकतन्त्रमा जनताको रोजाई नै सर्वोच्च हुने भन्दै मानन्धरले युवाहरूले राजनीतिमा चासो लिन थाल्नु सकारात्मक भएको पनि बताएकी छन् ।


Leave a Reply