धनगढी । अछामको साँफेबगर नगरपालिकामा एमालेविरुद्ध गठबन्धनले जित निकालेको छ ।
मेयरमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् । कुँवर ७ हजार २६५ मतमा साथ विजयी हुँदा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन् ।
उनले ६ हजार ४३४ मतका साथ विजयी भएका हुन् ।
साँफेबगर नेकपा एमालेका नेता भीम रावलको गृहनगर हो ।

Leave a Reply