आईसीसी लिग-२ का लागि नेपाली टिमको घोषणा : सुनिलको पुनरागमन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका विरुद्धको आईसीसी लिग-२ का लागि १५ सदस्य टोलीको घोषणा गरेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा क्यानले घोषणा गरेको टिममा सुनिल धमलाले ५ वर्ष पछि पुनरागमन गरेका छन् ।

यस्तै, किसोर महतो र मोहमद आदिल अन्सरी नयाँ अनुवार समेटिएका छन् ।

नेपाली टीम

सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल,आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, देव खनाल, विक्रम शोव, सुनिल धमला, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, मोहमद आदिल अलाम, सागर ढकाल, किसोर महतो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *