काठमाडौं । सर्वोच्च अदालतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति विश्वराज जोशीलाई निलम्वन गर्ने निर्णय कार्यान्वयन नगर्न वागमती प्रदेश सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलाशले जोशीलाई निलम्वन नगर्न आदेश दिएको हो ।
सर्वोच्चको यो आदेशसँगै डा. जोशीलाई काममा फर्किन बाटो खुलेको छ ।




Leave a Reply