उदयपुर । उदयपुरको उदयपुरगढीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन ।
वीरगञ्जबाट धरानतर्फ जाँदै गरेको ०२५ च ७८१९ नम्बरको कार दुर्घटना भएको स्थानीय सन्तोष निरौलाले बताए ।
दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि विराटनगर लगिएको छ ।
तस्विरः भोटराज राई उदयपुर

Leave a Reply