काठमाडौं । तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका सन्जकुमार तुम्वाहाङ्फे ५ हजार ११७ मतसहित विजयी हुँदा कांग्रेसका अर्जुन बहादुर तुम्वाहाङ्फे ४४७८ मा रोकिएका छन् ।
उपमेयरमा पनि एमालेकै जमुनादेवी सुवेदी ५हजार २१० मतसहित विजयी भएकी छन् ।
कांग्रेसकी पार्वती सानुले ४४१४मत पाएकी छन् ।

Leave a Reply