दार्चुला । अपिहिमाल गाउँपालिकमा सत्ता गठबन्धनले जितेको छ । अध्यक्षमा गठबन्धनबाट माओवादी उम्मेदवार भगतसिंह ठेकरे २ हजार ३०४ मतसहित बिजयी हुँदा एमालेका धर्मानन्द मन्याललाइ ९१९ मतमा रोक्न सफल भएका छन् ।
उपाध्यक्षमा गठबन्धनबाट कांगे्रस उम्मेदवार देवकी बोहोरा२ हजार २७ मत मतसहित विजयी भएकी छन् । एमालेकी उर्मिला बोहोरा १ हजार ३११ मतमा रोकिइन् ।

Leave a Reply