काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेका छन् । साहले २१३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापितले ११९९ मत ल्याएका छन् ।
अहिले मतगणनास्थल एक ठाउँ थपिएको छ ।
नेपाली कांग्रेसकी सिर्जना सिंह १०५७ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

Leave a Reply