विराटनगरमा मतान्तर फराकिलो बनाउँदै नागेश कोइराला

विराटनगर । विराटनगर महानगरमा ७२६० मत गणना हुँदा गठबन्धनका उम्मेदवार नागेश कोइराला ८९३ मतले अग्रता लिएका छन्। उनले मत २५९३ ल्याँउदा एमालेका सागर थापाले १६९० मत ल्याएका छन्।

अहिले विराटनगर महानगरको १,२,र १६, १७, १८ र १९ नम्बर वडाको मतगणना भइरहेको छ। उपमेयरतर्फ एमालेकी शिल्पा कार्कीले १८०० र गठबन्धनका अमरेन्द्र यादवले ११११ मत ल्याएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *