काठमाडाैं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गरेका छन् ।
उनले धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित वीपी कोइराला माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
तस्वीर : अजय शाह/रासस

Leave a Reply