काभ्रेको चौरी देउरालीको कात्तिके देउरालीमा मतदान स्थगित

काठमाडौं । काभ्रेकाे चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीकाे प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
मतदान केन्द्रमा विवाद भएपछि मत पेटिका पुटाइएका कारण मतदान स्थगित गरिएको हो ।

इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि मतपेटिका तोडफोड भएको र केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *