भोट हालेपछि पारस खड्काले लेखे- कर्तव्य पूरा गर्ने पालो अब तपाईंको

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले पनि मतदान गरेका छन् ।

उनले भोट हालेपछि आफूले कर्तव्य पूरा गरेको र अब कर्तव्य पूरा गर्ने पालो तपाईंको भन्दै सामाजिक सन्जालमा स्टाटस् लेखेका छन् ।

पारस काठमाडौं निवासी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *