दाङ । एमाले महासचिव शंकर पोखरेलले गृह जिल्ला दाङमा मतदान गरेका छन् ।
उनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनता विद्यापीठ मतदान केन्द्र ‘ख’ बुथमा मा पुगेर मतदान गरेका हुन् ।

Leave a Reply