काठमाडौं । निर्वाचन आयोगको कार्यतालिकाअनुसार मौन अवधि सुरुहुनु अघि नेकपा एमालेले राजधानीमा चुनावी सभा गरेको छ ।
गठबन्धन दलका नेताहरु विभिन्न जिल्लाका चुनावी सभामा व्यस्त रहेका बेला एमालेले राजधानीको भृकुटीमण्डपबाट चुनावी मैझारो गरेको हो ।
भृकुटीमण्डपमा जारी चुनवी सभामा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुले सम्बोधन गरिरहेका छन् ।
आमसभा अगाडि विभिन्न वडाहरुबाट एमालेले जुलुस निकालेको थियो ।


Leave a Reply