त्रिभुवन विमानस्थलमा बम राखिएको फोन आएपछि यात्रुलाई बाहिर निकालियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् । अहिले सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरिरहेको छ ।

विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । विस्तृत विवरण आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *