काठमाडौं । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल आएका छन् ।
गान्धी सोमबार भिस्तारा एयरलाइन्सको विमानबाट नेपाल आएका हुन् ।
मेरियट होटेलमा बास बसेका गान्धीले नेपालमा पाँच दिन समय बिताउने कार्यक्रम रहेको बताइएको छ ।
नेपाल रहँदा उनले विभिन्न क्षेत्रको भ्रमण गर्नेछन् ।

Leave a Reply