काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो अफिसियल टी-२० लिगका रूपमा नेपाल टी-२० आयोजना हुने घोषणा गरेको छ ।
लामो समय बित्दा पनि क्यानले व्यावसायिक घरेलु टी-२० प्रतियोगिता आयोजना गर्न सकेको थिएन ।
सेभेन ३ स्पोर्ट्स यो प्रतियोगिताको स्ट्राटेजिक र कमर्सियल साझेदार हुने छ।
क्यानले यसअघि नै उक्त अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता गरिसकेको छ।

Leave a Reply