जुलुससहित एमालेका केशव स्थापित र सुनिता डंगोल सभागृहमा (तस्बिरहरू)

काठमाडौं । संघीय राजधानी तथा सबैभन्दा बढी मतदाता भएको स्थानीय तह काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर-उपमेयरका उम्मेदवार मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका छन् ।

एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई अघि सारेको छ ।

दुवै उम्मेदवार जुलुशसहित सभागृहतर्फ उम्मेदवारी दिन अघि बढेका हुन् ।

Comments

One response to “जुलुससहित एमालेका केशव स्थापित र सुनिता डंगोल सभागृहमा (तस्बिरहरू)”

  1. Prem Bshadur Shrestha Avatar
    Prem Bshadur Shrestha

    शुभकामना छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *