रुपन्देही । शुक्रवार बुटवलमा हावाहुरीसहित र वर्षा भएको छ ।
शुक्रवार दिउँसो करिब साढे ४ बजेदखि यहाँको मौसममा एक्कासि परिवर्तन आएको हो ।
हावाहुरी र वर्षाले विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
निर्माणका काममा समेत प्रभाव पारेको व्यवसायीहरूले बताएका छन् ।

Leave a Reply