काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा रमेश कुमार सिलवाल सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत रहेका गोल्डेन गेट कलेजका सञ्चालक सिलवाललाई अध्यक्ष चयन गरेको हो ।
हिसानको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा र महासचिवमा जेभियर इन्टरनेशनल कलेज कालेपुलका सञ्चालक लोकबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन् ।
हिसानको नवनिर्वाचित कार्य समिति यसप्रकार छ ।




Leave a Reply