काठमाडौं । नेकपा एमालेले चुनावी प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव संकलन गरिरहेको छ ।
आज एक सूचना जारी गर्दै एमालेले स्थानीय तहको निर्वाचन लक्षित प्रतिबद्धता-पत्र निर्माणका लागि सुझाव दिन भनेको हो ।
चैत समसान्तभित्र सुझाव र सल्लाहहरु पठाएर सहयोग गर्न एमालोले आग्रह गरेको छ ।
एमालेले सुझावहरु partyhq@cpnuml.org इमेल ठेगानामा पठाउन सिकने बताएकाे छ ।

Leave a Reply