अमेरिकी सेनाको जहाज काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अमेरिकी कूटनीतिज्ञलाई लिएर शुक्रबार बिहान एयर फोर्स काठमाडौं आएको जनाइएको छ ।

‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए ।

Comments

2 responses to “अमेरिकी सेनाको जहाज काठमाडौंमा”

  1. Prem Rai Avatar
    Prem Rai

    सेनाको बिमानमा कुट्नीतिज्ञ ? किन ? सबै सेनाकै बिमानमा आउने हो ?

  2. SBN Avatar
    SBN

    Implementation of MCC .

Leave a Reply

Your email address will not be published. Required fields are marked *