काठमाडौं । काठमाडौँको दक्षिण ढोकामा एक किशोरी होली खेल्नेक्रममा छतबाट खसेर गम्भीर घाइते भएकी छिन् ।
सिन्धुपाल्चोकको भोटेचौर घर भई दक्षिण ढोकामा डेरामा बस्दै आएकी १८ वर्षीया विनिता चौलागाई गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply