काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमालेको सचिवालय बैठक सुरू भएको छ ।
बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बैठक बसेको हो ।
एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।
हेर्नुहोस् तस्बिरहरु






तस्बिरहरु : उमेश कार्की

Leave a Reply