काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरू भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरू भएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बुझिएको छ । एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।
एमालेले स्थानीय तह चुनावकेन्द्रित तयारी गरिरहेको छ ।

Leave a Reply