काठमाडौं । सुन आयातमा कडाई गरिएको छ ।
पहिले २० किलो सुन ल्याउन पाइने व्यवस्था भएकोमा अब भने नेपालमा १० केलो सुन मात्रै आयात गर्न पाइने भएको हो ।
आज नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै दैनिक १० किलो सुन मात्रै आयात गर्न भनेको हो ।
सुन आयातको कारणले नै विदेशी विनिमय सञ्चिति घट्न थालेको भन्दै १० केजीको कोटा तोकेको हो ।
सुन व्यवसायीहरुले भने सरकारसँग सुन आयातको कोटा वृद्धि गर्न माग गरिरहेका थिए ।

Leave a Reply