काठमाडौं । बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली भर्खरै त्यहाँ परिचालन गरिएको छ ।
तारले बेरेर संसद भवनको मुख्य गेटअघि ‘नो एमसीसी’ लेखिएको प्रेस कुकर भेटिएको करिब एक घण्टापछि सेनाको टोली घटनास्थल आइपुगेको हो । अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्ण बन्द गरिएको छ ।

घटनास्थलमा जनपथ तथा सशस्त्र प्रहरी बाक्लोरूपमा परिचालित छन् ।

तस्बिर/भिडिओ : उमेश कार्की ।

Leave a Reply