काठमाडौं । रुसले युक्रेनको राजधानी किएभ नजिकै रहेको हवाई मैदानमा कब्जा जमाएको छ ।
रुसी सञ्चारमाध्यमहरुका अनुसार किएभनजिकै रहेको एक प्रमुख हवाई मैदानलाई रुसी सेनाले नियन्त्रणमा लिएको हो ।
सममाचारसंस्था इन्टरफ्याक्सले होस्टोमेल एयरफील्ड कब्जा गर्न रुसले २०० वटा हेलिकप्टार र सैनिकहरुको टोली प्रयोग गरेको जनाएको छ ।
बीबीसीले उल्लेख गरेअनुसार रुसले किएभसँगको पश्चिमा सम्पर्क पनि अवरुद्ध भएको जनाएको छ ।

Leave a Reply