काठमाडौं । राप्रपाबाट अलग भएर कमल थापा नेतृत्वमा आज नयाँ पार्टी राप्रपा नेपाल घोषणा हुँदैछ । पार्टी घोषणा समारोहमा पञ्जेबाजा घन्किएको छ ।
राप्रपाको केही समयअघि सम्पन्न महाधिवेशनमा अध्यक्षका उम्मेदवार थापा पराजित भएका थिए । प्रतिस्पर्धी राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए ।
थापाले पार्टी फुटाएको नभइ पुरानै घरमा फर्किको बताउँदै आएका छन् ।






तस्बिरहरु : गाैरव पाैडेल

Leave a Reply