काठमाडौं । समसामयिक राजनीतिक परिस्थिती र द्धिपक्षीय सम्बन्धबारे एमाले अध्यक्ष केपी शर्मा ओली र जर्मन राजदूत डा. थोमस प्रिन्जबीच आज भेटवार्ता भएको छ ।
ओलीको निजी निवास बालकोटमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको जर्मनी दूतावासले जनाएको छ ।

Leave a Reply