काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो १२५ दिने उपलब्धी सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले मन्त्रालय सम्हालेयता भए गरेका कामको जानकारी सार्वजनिक गरे ।
मन्त्रीको रुपमा उनले २०७८ असोज २२ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवार सम्हालेका थिए । उनले कोभिड खोप सम्बन्धी, मन्त्रालयका नयाँ नीतिगत र स्वास्थ्य सेवा तथा स्वास्थ्य संस्था विस्तार सम्बन्धी विषयमा भएका कामलाई प्रगित विवरणमा समावेश गरेका छन्।
हेर्नूस मन्त्रीले सार्वजनिक गरेका प्रगति विवरणको पूर्णपाठ :

Leave a Reply