३० शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो ।

नेपाल प्रशासन सेवाकाे सामान्य प्रशासन सेवामा शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि ३ सय १५ जनाले उम्मेदवारी दिए पनि २ सय ८८ जनाकाे उम्मेदवारी कायम भएकाे थियाे ।

शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेकाे सूची यस्ताे रहेकाे छ ।

Comments

2 responses to “३० शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)”

  1. Kalpana Avatar
    Kalpana

    उमेश श्रेष्ठ त देख्दिन त

  2. Anil Avatar
    Anil

    उमेश होइन रमेश हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *