काठमाडौं । संसद्को गतिरोध खुलाउन कर्णाली प्रदेश सरकार र प्रतिपक्ष दल नेकपा (एमाले) बीच सात बुँदे सम्झौता भएको छ ।
सभामुखको पहलमा भएको सर्वदलीय बैठकमा उक्त सहमति भएको छ ।
सम्झौतमा कर्णाली सकारलाई एमालेले ध्यानाकर्षण गराएका विषयहरुमध्ये केहीलाई कार्यान्वयनमा लैजाने उल्लेख छ ।



Leave a Reply