वागमतीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका दुवै उम्मेदवार विजयी

हेटौंडा । राष्ट्रियसभाको वागमती प्रदेशतर्फको दुवै पदमा सत्तारुढ ५ दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *