काठमाडौं । लोकसेवा आयोगले वागमती प्रदेशमा स्वास्थ्य सेवाका लागि ३५ जनाको पदका लागि आवेदन खुल्ला गरेको छ । आयोगले सूचना जारी गर्दै प्रदेशको मन्त्रालय तथा स्थानी तहमा १७ जना मेडिकल अधिकृत माग गरेको हो ।
नर्सिङ अधिकृत, प्रयोगशाला प्राविधिक, फार्मेसी अधिकृत, बायोमेडिकल एन्जिनियर, जनस्वास्थ्य अधिकृत लगायत पदमा आवेदन खुल्ला गरिएको आयोगले जनाएको छ ।
हेर्नूस प्रदेशको मन्त्रालय तथा स्थानीय तहका विभिन्न सेवामा प्रकाशन गरिएको सूचना :


Leave a Reply